समाचार
Services


निवेदन ।
सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
सम्पत्ति सम्बन्धी विवरणको प्रमाण ।
सम्पत्तिकर तिरेको रसिद ।


निवेदन ।
सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
आय आर्जन हुने विवरणको प्रमाणहरु ।
सम्पत्तिकर तिरेको रसिद ।


निवेदन ।
सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
आय आर्जन हुने विवरणको प्रमाणहरु ।
सम्पत्तिकर तिरेको रसिद ।


आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गा धनी दर्ता प्रमाणपूर्जा वा प्रतिलिपी सहित सक्कलै पूर्जा ।
साथै हालसालै नयाँ घर बनाएको वा तला थप गरिएको भए सो को प्रमाण पत्रको प्रतिलिपी ।
दोस्रो पटकदेखि गत वर्षको सम्पत्ति कर तिरेको रसिदको सक्कल देखाउनुपर्ने ।
नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धीत विवरण फाराम भरी करदाताले सहीछाप गरेको हुनुपर्ने ।


निवेदन / सम्बन्धीत वडाको सिफारिस ।
व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
नगर क्षेत्रभित्र भएको घर जग्गाको सम्पत्तिकर तिरेको रसिद ।
बहालमा बसेको भए घरधनीसंगको बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपी ।
बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपी ।
सम्बन्धीत व्यक्तिको पासपोर्ट साइजको २ प्रति फोटो ।
गैर नेपाली नागरिकको हकमा घरधनीसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना देखिने प्रमाण पत्र ।


पहिले पास भएको नक्सा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।
अन्य कागजातहरुको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।
नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नु पर्नेछ ।


नक्सा फाराम (भरेको) ।
सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
जग्गा धनी पूर्जाको प्रतिलिपी ।
कित्ता खुलेको नापीको प्रमाणित नक्शा ।
तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा (३ प्रति) ।
चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी ।
नक्सा फाराममा उल्लेखित अन्य विवरण ।
नयाँ नक्सा पास गर्दा आवश्यक सबै कागजातहरु पेश गर्नुपर्नेछ ।


निवेदन ।
नगारिकता प्रमाण पत्रको प्रतिलिपी ।
रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी ।
साविक नक्सा पास प्रमाण पत्रको फोटोकपी ।
सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ।
जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी ।


निवेदन ।
वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको ।
नगरपालिकाको स्वीकृत योजना ।
योजना सम्झौता ।
उपभोक्ता समितिको बैंक खाता ।
नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन तथा मूल्याङ्कन, खर्चको विवरण, सार्वजनिक परीक्षणको निर्णयको प्रतिलिपी ।
रकम भुक्तानी माग निवेदन ।
वडा समितिको निवेदन ।
लागत सहभागिताको योजनाका लागि प्राविधिक लागत अनुमान अनुसार नगरपालिकाको बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर ।


निवेदन ।
निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।
घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।