FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क १००.००
आवश्यक कागजातहरु: 

जन्मेको सूचना दिने अनुसूची फाराम भर्ने (सूचना फाराम परिवारको मूलीले भर्नुपर्नेछ, मूलीको अनुपस्थितिमा परिवारको उमेर पुगेको जेठो व्यक्ति)

बाबु, आमा र फाराम भर्ने सूचकको नागरिकताको प्रमाण पत्र ।

अस्पतालले दिएको जन्म प्रमाणको प्रतिलिपी ।