FAQs Complain Problems

सामजिक सुरक्षा भत्ताका लागि परिचयपत्र बनाउने

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

लक्षित समुहका सम्बन्धीत व्यक्तिको निवेदन ।

नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

पासपोर्ट साइजको फोटो २ प्रति ।

एकल महिलाको एकल भएको  प्रमाणको प्रतिलिपी ।

बसाई सराई आएको भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपी ।