FAQs Complain Problems

सूचना तथा समाचार

सव-इन्जिनियर पदकाे नतिजा सम्बन्धमा

सव-इन्जिनियर पदकाे लागि माग गरीए बमाेजिम पदपूर्ती समितिकाे २०७२ माघ २८ गतेकाे निणय अनुसार
सिफारिस भएकाे उम्मेदवारकाे नाम - सुनिल चाैधरी
वैकल्पिक उम्मेदवारकाे नाम - सुविध घिमिरे

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता सम्बन्धमा

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता अाज २०७२ माघ २८ गते दिउसाे २ः०० बजे देखि स‌चालन हुदै।

लाेक सेवा तयारी कक्षाा स‌चालन हुदै

यस देवचुली नगरपालिकाकाे अा‍व‍ २०७२।०७३ काे लक्षित वर्गकाे कार्यत्रःम अन्तर्गत लाेक सेवा तयारी कक्षा अाज २०७२ साल माघ २५ गते दिउसाे ठिक ४ः३० बजेबाट स‌चालन हुने साथै उत्त कार्यत्रःममा २८ जना सहभागीता रहने छ । कक्षा स‌चालन देवचुली नगरपालिकाकाे वडा न‌‍ १५ स्थित जनज्याेती बहुमुखी क्याम्पसमा हुदै ।

Pages