FAQs Complain Problems

समाचार

देवचुली नगरपालिका आ‍.व २०७९/८० काे विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ ।

Read More

देवचुली नगरपालिका प्रवेश द्वार ( दलदले हुँदै पाेखरा सम्म जाेड्ने सडक खण्ड)

Read More

देवचुली नगरपालिकाकाे दाेस्राे नगर सभाकाे चाैथाे अधिवेशन (हिउदे अधिवेशन)

Read More

दुर्लभ एक सिङ्गे गैडा देवचुली नगरपाालिकाकाे नारायणी नदि किनारमा पानी पिउदै

Read More

पैदल यात्री पर्यटकहरूकाे लागि बदल माथीकाे नगर नवलपुरकाे एकमात्र अति मनराेहम दुश्य हेर्न देवचुली चुचुराे १९३८ मिटर

Read More

२०८० असार ८ गते बजेट नीति तथा कार्यक्रमा पेश गरि दाेस्राे नगरसभाकाे तेस्राे अधिवेशन

Read More

२०८० असार ८ गते आर्थिक एेन, विनियाेजन एेन विद्यायन समितिका स‌‌याेजक एकदेव पाैडेल ज्यूद्वारा प्रस्तुत गरी हस्तान्तरण

Read More

जन प्रतिनिधि

हरि प्रसाद न्याैपाने
९८५७०४१८७७
नगर प्रमुख
पार्वता तिवारी
९८५७०४०७४२
नगर उप प्रमुख
तिल प्रसाद काफ्ले
9857019222
नगर प्रवक्ता एवम् १ १ न. वडा अध्यक्ष

पदाधिकारी

मुकुन्द शर्मा
mukundashrm2@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
अविनाश पन्थी
devchulimun@gmail.com
9744348707
सूचना अधिकारी/ अधिकृतस्तर साताैं

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकताको प्रतिलिपी ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको श्रेस्ताको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

अनुसूची ७ को फाराम भर्ने ।

आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

नेपालमा जन्म भई स्थायी वसोबास गरेको खुल्ने प्रमाण ।

जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाण पत्र ।

सम्बन्धीत वडामा बसोबास गरेको प्रमाण (घर धनीले प्रमाणित गरेको कागज ) ।

बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

पहिले लिएको नागरिकताको फोटोकपि वा नागरिकता प्रमाण पत्र नं.

खुल्ने प्रमाण ।

सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।

अनुसूची ७ को फाराम भर्ने ।

नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्ने कागजपत्र ।

विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

बकस सकार सिफारिस ।

अंशवण्डा सिफारिस ।

अपुताली सिफारिस, नागरिकताको प्रमाण पत्र (नावालकको हकमा जन्म दर्ता प्रमाण पत्र )

अन्य आवश्यक लिखतका कागजात ।

आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।

नगरपालिकालाई तिर्नुपर्ने कर तिरेको रसिदको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

निवेदन

नवेदक तथा हकदारहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी (नावालकको हकमा जन्म दर्ता प्रमाण पत्र)

मृतकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

नाता प्रमाणित सिफारिस ।

हकवालाको मन्जुरीनामा (कार्यालयमा आई सनाखत गर्नुपर्ने)

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

नगरपालिकालाई तिर्नुपर्ने कर तिरेको रसिदको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- (घरायसी रु १५०.००) उद्योग (साना रु. १०००.००, मझौला रु. २०००.०० ठूला रु.६०००.००)
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००.००
आवश्यक कागजातहरुः-

निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) ।

निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

नापी नक्सा ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ६००.००
आवश्यक कागजातहरुः-

निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

कित्ता खुलेको नापीबाट प्रमाणित नक्साको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

नाता कायम गर्ने सवैको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी (उमेर नपुगेको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी) हालसालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति)

मृत्यु भइसकेको व्यक्तिसँग नाता प्रमाणित गर्नु परेकोमा मृतकको मृत्युदर्ता प्रमाण पत्र ।

आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।

Pages